स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित प्रहरीले काठमाडौंको न्युरोडबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वरूपराज दवाडी रहेको प्रहरीले बताएको छ । उनीबाट बरामद स्रोत नखुलेको ४० लाख रुपैयाँ हुन्डी कारोबारको हुनसक्ने प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
