SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

वैशाख मसान्तसम्म ९२ करोड कर सङ्कलन

रामकृष्ण बोहराबागलुङ, जेठ २८ गते । आर्थिक वर्ष २०८२-०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ ।