SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

पाकिस्तानको मध्यस्थता प्रयास

इस्लामावाद, जेठ २८ गते । अमेरिका र इरानबिच जारी सैन्य तनावबिच पाकिस्तानले द्वन्द्व समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ ।