SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दसको मृत्यु, १३ जना घाइते

इस्लामावाद, जेठ २८ गते । उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दस जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।