SHARE
बिजनेस पाना · बिहीबार २२ साउन २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

मोर्बिडेलीद्वारा नेपालमा T352X र T252X बाइक सार्वजनिक, मूल्य कति ?  

मोर्बिडेली नेपालले आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू T352X र T252X सार्वजनिक गर्दै नेपाली बजारमा प्रवेश गरेको घोषणा गरेको छ। कम्पनीले नाईमा नेपाल मोबिलिटी एक्स्पोमा यी बाइक सार्वजनिक गरेको हो । इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू-भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना