SHARE
बिजनेस पाना · बिहीबार २२ साउन २०८२ ११:५० AM · 1 मिनेट पढाइ

ईभी मर्मतको तालिम दिँदै काठमाडौँ महानगरपालिका

विद्युतीय सवारी साधन (ईभी) मर्मतको तालिम लिन इच्छुकहरुका लागि काठमाडौँ महानगरपालिकाले सूचना प्रकाशित गरेर आवेदन आह्वान गरेको छ । महानगरपालिकाले ईभी तथा अन्य सवारी साधन मर्मतसम्भार सम्बन्धि तालिम लिन आवेदन माग गरेको हो । प्रारम्भिक तालिम प्राप्त गरेका १९ जनालाई ६ महिने ‘अन द जब ट्रेनिङ’ दिन लागिएको महानगरको सामाजिक विकास विभागले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना