SHARE
बिजनेस पाना · बिहीबार २२ साउन २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा लन्च भएको सबैभन्दा महँगो गाडीः मिफा–७

बुधबारबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा लन्च भएका गाडीमध्ये सबैभन्दा महँगो ब्राण्ड हो म्याक्ससको ‘मिफा–७’ । चाइनाको प्रख्यात SAIC Motor group अन्तर्गतको Maxus ब्रान्डको गाडी हो । यसलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले नेपालमा ल्याएको हो । हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना