SHARE
बिजनेस पाना · बिहीबार २२ साउन २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

शार्क ट्यांक नेपालमा विमोददेव पन्तको चुकुल एप, नियामकीय प्रावधानमा शार्कहरुको चासो

शार्क ट्यांक नेपालको ११ औं एपिसोडमा चुकुल एपका संस्थापक तथा अध्यक्ष बिमोददेव पन्तले शार्कहरुसामु आफ्नो प्रोडक्टबारे पिच गरेका छन् । चुकुल एप शेयरबजारका लगानीकर्तालाई कारोबारमा सहज पार्ने एप हो, जसले कारोबारको लागि बाई, सेल लगायतका विभिन्न सिग्नल दिएर लगानीकर्तालाई कारोबारबारे निर्णय गर्न सघाउछ। पन्तका अनुसार अहिले चुकुल एपले बेसिक प्याकेज र डायमण्ड प्याकेज बिक्री गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना