SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

छिरेश्वरनाथको घर–घरमा पुगेर स्वास्थ्य सेवा

विजयकुमार साह ढल्केबर, जेठ २८ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिकाले नागरिकको घर–घरमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने अभियान सञ्चालन गरेको छ ।