निर्धक्क भएर सम्पत्तिको स्रोत देखाउनुस्ः अध्यक्ष भण्डारी
काठमाडौँ, जेठ २८ गते । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहनुभएका व्यक्तिले निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउन सुझाव दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
