फेवालाई खुला डुङ्गा दौड उपाधि
सन्तोष सुवेदीकास्की, जेठ २८ गते । बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा भएको छैटौँ संस्करणको खुला डुङ्गा दौड प्रतियोगिताको उपाधि फेवा डुङ्गा व्यवसायी संगठनले हात पारेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
