सार्वजनिक कार्यकममै उठ्यो डबल आईजीनको विषय, अर्थमन्त्रीले भने ‘छलफलबाट समाधान गरौँ’
सार्वजनिक कार्यक्रम मै डबल आईजीन विवादको विषय उठेको छ। आज साहस उर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा यो विषय उठेको हो। कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले हालै सिडीएसले व्यवस्था गर्न लागेको डबल आईजिनको विषय उठान गरेका थिए।
