SHARE
लोक पथ · बिहीबार २८ जेठ २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

आईएमई लाइफको आर्थिक सहयोग, १०० जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक रुपमा विपन्न १०० जना मोतीबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी धनुषाको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको हो ।