चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
गलकोट (बागलुङ), जेठ २८ गते । बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
