SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

बैजनाथका ७६ किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण

सिराज खाननेपालगन्ज, जेठ २८ गते ।किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिकाले पालिका भित्रका किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गरेको छ ।