SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ १२:५० PM · 1 मिनेट पढाइ

डा रेग्मीले गरे तेत्तीस हजार बिरामीको मुटुको शल्यक्रिया

चितवन, जेठ २८ गते । चिकित्सा विज्ञानको क्षेत्रमा मुटुरोगको परीक्षण तथा उपचार विधिलाई तुलनात्मक रुपमा संवेदनशील र महँगो मानिन्छ ।