SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

विश्वकपअघि इङ्ल्यान्ड र पोर्चुगल विजयी

काठमाडौँ, जेठ २८ गते । आजै रातिदेखि सुरु हुने फिफा विश्वकप फुटबल–२०२६ को तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा उपाधि दावेदार टोली इङ्ल्यान्ड र पोर्चुगल विजयी भएको छ ।