SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

कर्णाली करिडोर भासियो, यातायात ठप्प

प्रेमराज सिम्खडाकालीकोट, जेठ २८ गते । लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ।