SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

साबिती बयान (कथा)

न सपनामा, न विपनामा, न त कल्पनामै । उसले कहिल्यै सोचेकी थिइन, जिन्दगीमा कठघरामा पनि उभिनु पर्छ भनेर तर उसको जिन्दगीमा कल्पनै नगरेको कुरा पनि भयो । एउटा अकल्पनीय घटना भयो ।