सुनचाँदीको मूल्य आज पनि घट्यो
काठमाडौँ, जेठ २८ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार १०० र चाँदी ९० ले घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
