SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

सञ्चालन नहुँदा राजविराज बसपार्क खेलमैदानमा परिणत

सुधा देवभारदह (सप्तरी), जेठ २८ गते । जिल्लाको राजविराजस्थित बसपार्क उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेपछि खेलकुद मैदानमा परिणत भएको छ ।