दुई दिनमै घट्यो सुन तोलामै १५ हजार २ सय रुपैयाँ, आज कतिमा भइराखेको छ कारोबार ?
काठमाडौं । साताको पाचौं कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेको हो । बुधबार तोलामा १० हजार एक सय रूपैयाँले घटेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
