चलचित्र ऐनमा सरकार प्रतिबद्ध : मन्त्री तिमिल्सिना
काठमाडौँ, जेठ २८ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
