रौतहटमा ९० लाखको फर्सीको बीउ बरामद
सञ्जय कुमार मिश्र गौर, जेठ २८ गते । रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
