छातीमा गोली थाप्नेको छोरो (कथा)
राजधानी सहरमा म धेरैपछि आएको थिएँ । व्यस्त सडकको पेटीमा उभिएर चारैतिर नियालिरहेको थिएँ । अचानक मेरो दृष्टि एक व्यक्तिमाथि प-यो ।उसले हातमा जुत्ता बोकेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
