SHARE
लोक पथ · बिहीबार २८ जेठ २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

इरानद्वारा आजदेखि स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा, तेल आपूर्ति ठप्प हुने र मूल्य आकासिने अनुमान

तेहरान । इरानले आजदेखि स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ । साथै तेहरानले कुनै पनि जहाजले यो जलमार्ग पार गर्न खोजेमा लक्षित गरिने चेतावनी पनि दिएको छ । इरानले यसलाई बन्द गरेपछि तेल आपूर्ति ठप्प हुने र मूल्य आकासिने अनुमान गरिएको छ ।