इरानलाई २२ देशको चेतावनी : आक्रमण, अपहरण र डर त्रासका गतिविधि तत्काल रोक्न माग
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलियालगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा हुने भनिएका आक्रमण, अपहरण र डर त्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
