SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. भण्डारी नियुक्त

फडिन्द्र अधिकारी लेखनाथ, जेठ २७ गते । गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त हुनुभएको छ।