भीमफेदीमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु
अनिल पराजुलीहेटौँडा, जेठ २८ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
