संरक्षण अभावमा भत्किँदै चराङ दरबार
मुक्तिनाथ (मुस्ताङ), जेठ २८ गते । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा करिब ७ सय वर्षअघि ढुङ्गा र माटोले निर्माण गरिएको प्राचीन चराङ दरबार संरक्षणको प्रतीक्षामा छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
