SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

बन्दै विश्वकै अग्लो युमा माङ्गहिम

हिले समाचारदाता हिले, जेठ २८ गते । धनकुटाको चौबिसेमा नौ तले युमा माङ्गहिम निर्माण हुने भएको छ । चौबिसे गाँउपालिका–६, राजारानीमा विश्वकै अग्लो युमा माङ्गहिम निर्माण हुन लागेको हो ।