SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

अकमी–रनियापुर सडकको ९० प्रतिशत काम सम्पन्न

लीलाधर वलीघोराही, जेठ २८ गते । तुईदाङ उपत्यकालाई दाङ उपत्यकासँग जोड्ने अकमी–रनियापुर सडकखण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ।