SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

नीति तथा कार्यक्रममाथि छलफल जारी

धनगढी समाचारदाताधनगढी, जेठ २८ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।