मकवानपुरमा फास्ट ट्र्याकको गाडी दुर्घटना : इन्जिनियर र चालकको मृत्यु
काठमाडौं । गएराति मकवानपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भीमफेदी–८ बैदमारस्थित भित्री बाटोबाट माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा गइरहेको फास्ट ट्र्याकको बाप्र०१–०३३च २१४४ नम्बरको योद्धा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
