SHARE
लोक पथ · बिहीबार २८ जेठ २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन, क्रियाशील सदस्य मात्रै १५औँ महाधिवेशनमा सहभागी हुन योग्य

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समय आज सकिँदै छ । पार्टीका अनुसार आज जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिनेछ ।