SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

रुरुक्षेत्रको काउले–बगाउने सडक आजदेखि बन्द

रमेश विश्वकर्मागुल्मी, जेठ २८ गते। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ स्थित काउले–बगाउने सडक आज (बिहिबार)देखि बन्द हुनेभएको छ।