SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

झिमरुकमा गरियो हरित हाइड्रोजन उत्पादन

बिजुवार समाचारदाताबिजुवार (प्युठान), जेठ २८ गते । प्युठानको झिमरुक जलविद्युत् केन्द्रपरिसरमा हरित हाइड्रोजन उत्पादन सुरु गरिएको छ ।