टिप्पर दुर्घटनामा एक जनाको मृत्यु
अर्जुन काफ्ले स्याङ्जा, जेठ २८ गते । चापाकोट नगरपालिकामा सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
