SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

मेक्सिकोलाई घरेलु मैदान र समर्थकको फाइदा

मेक्सिको सिटी, जेठ २८ गते । विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दा इतिहासको पुनरावृत्ति हुने छ ।