SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री चीन भ्रमणमा जानुहुने

गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २८ गते । परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।