SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

अति आवश्यक सेवामा बन्द हडताल गर्न नपाइने

गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २८ गते । अब अति आवश्यक सेवा क्षेत्रमा हडताल वा बन्द गर्न नपाइने भएको छ ।