सञ्चारक्षेत्रको प्रगति : सरकारी वेबसाइट पहुँचमैत्री
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २८ गते । सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
