नवलपुरमा अठार हजार बढी प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
ज्ञानु पंगेनीमध्यविन्दु, जेठ २७ गते । राष्ट्रिय आर्थिक गणनाअन्तर्गत नवलपुरमा हालसम्म १८ हजार ८५८ आर्थिक प्रतिष्ठानको गणना सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
