SHARE
गोरखापत्र · बुधबार २७ जेठ २०८३ ०७:४५ PM · 1 मिनेट पढाइ

रोङमा मनाइयो राष्ट्रिय कृषक दिवस

प्रेम अधिकारी पशुपतिनगर(इलाम), जेठ २७ गते । इलामको रोङमा गाउँपालिकामा बिभिन्न कार्यक्रम गरी आज १४ औं राष्ट्रिय कृषक दिवस मानाइएको छ ।