SHARE
गोरखापत्र · बुधबार २७ जेठ २०८३ ०७:५३ PM · 1 मिनेट पढाइ

पीएल सिंह स्मृति महानगर कप क्रिकेट र ब्याडमिन्टन हुने

काठमाडौँ, जेठ २७ गते । काठमाडौँ महानगरपालिकाको आयोजनामा असार ४ देखि १३ गतेसम्म पीएल सिंह स्मृति महानगर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।