SHARE
गोरखापत्र · बुधबार २७ जेठ २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

कोहलपुरका विद्यालयमा दुई दिन बिदा

गजेन्द्र गुरुङखजुरा, जेठ २७ गते । अत्यधिक गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयमा दुई दिन थप सार्वजनिक बिदा दिइएको छ ।