SHARE
गोरखापत्र · बुधबार २७ जेठ २०८३ ०८:१२ PM · 1 मिनेट पढाइ

बाजुराको छेडेदह ताल

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ४ र ७ को बीचमा पर्ने छेडेदह ताल । तालको अर्को छेउबाट पहिरो जाँदा संरक्षणको अभावमा ताल जोखिममा परेको छ ।