SHARE
गोरखापत्र · बुधबार २७ जेठ २०८३ १०:५१ PM · 1 मिनेट पढाइ

सुनचाँदी पसलमा साहु स्वयम्ले चोरी गर्न थालेपछि ...

कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ २७ गते। बुटवल ५ अमरपथमा जेठ १७ गते राति भएको तिनाउ सुनचादी पसल चोरीको घटनामा सञ्चालक आफैको संलग्नता रहेको खुलासा भएको छ ।