सदनको अवरोध हटाउन विपक्षी दलहरु सहमत
काठमाडौं : बिपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत भएका छन् । बुधबार सिंहदरबारमा सत्ता पक्षसँगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य गर्न बिपक्षी दलहरु सहमत भएका हुन् ।प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख समक्ष आग्रह गर्ने निर्णय भएको कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
