SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

संसदमा राप्रपाको प्रश्न : भारतले हाम्रो भूमि मिचेका छौं, फिर्ता देउ भने कहाँ–कहाँ दिने ?

 काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।